Modern technology gives us many things.

नेकपा एकीकृत सामाजवादीले गाउँ पालिका कमिटी घोषणा गरेकोछ।

310

श्यामल कुमार गिरी
बारा/ देवताल २३ चैत 
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादी ) ले देवताल गाउँ पालिका कमिटिकाे घाेषणा ।
देशलाइ निकासको निमित पाछ दलिय गठबन्धन आवस्यक रहेको नेकपा केन्द्रिय पोलिट व्युरो सदस्य तथा बारा जिल्ला इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी दिनेश राइले आफनो मन्तव्य राखे।
पालिका कमिटि घोषणा कार्यक्रमको अध्यक्षता धुर्ब तिवारिले गरेको कार्यक्रममा बिशिस्ट अतिथी क. सुन्दर बिश्वकर्मा , नेकपा (एस ) बारा जिल्ला अध्यक्ष तथा के.स .तथा बारा सह – ईन्चार्ज सुन्दर बिश्वकर्मा, के. स. हिमाल खरेल मधेस प्रदेश सभा सदस्य सीता गुरुङ मधेस प्रदेश सदस्य काैसल किशाेर सिंह,जिल्ला उपसचिव धुर्ब यादव,जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख रमेश सुवेदी ले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम संचालन क. मुक्ति सहनिले गरेका थिए ।पालिका कमिटिको क. ध्रुब तिवारिकाे अध्यक्षतामा १ सय१ सदसिय गाउँ कमिटिकाे घाेषणा । कमिटिकाे उपाध्यक्षमा क. रामजान मिया क. उपेन्द्र साह क. राम बिनय यादव र सचिवमा क. मुक्ति सहनी रहेका छन ।

Leave a comment