नेकपा एमाले जिल्ला कमिटी सदस्य गरे राजीनामा

566

रमेश साह                                                     बारा / कलैया २३ फाल्गुन                               लालजी रामले नेकपा एमालेको जिल्ला कमिटी सदस्य पदबाट तथा मुक्ति समाज उपाध्यक्ष पद र साधारण सदस्य सहित फिर्ता नहुने गरी यस पार्टिबाट उनले मंगलबार राजिनामा दिएका छन्।

राजिनामा को साथै उनले यस्तो गुनासो समेत गरेका छन। उनले भने यस पार्टिमा दलित गरिब, सर्वारा , निमुखा जनताको मान सम्मान नरहेको पार्टिमा मलाई बस्न अफ्ठ्यारो भएजोले मैले राजिनामा दिएको छु। यस पार्टिमा जिमदार , धनाड दबंगहरुको हसती बालाको पारटी व्यवहारमा देखा परेकोले अब उपरान्त आफ्नो जीवनकालमा कहिले पनि यस पार्टिमा नबस्ने बताएका हुन। उनले भने आफू गरीब र दलित भएकै कारण सबैले होच्याउने गरेका बताए।

Leave A Reply

Your email address will not be published.