समाचार

चोभारको गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं, ९ असोज । बुधबारदेखिको निरन्तर वर्षाका कारण देशभरका विभिन्न नदीमा पानीको बहाव बढिरहेको छ । यस्तै, काठमाडौं हुँदै बग्ने नदीमा पनि बहाव बढेको छ।

काठमाडौं उपत्यकामा बागमती, विष्ण्ॉमती, हनुमन्ते, कर्मनाशा, धोवीखोला, नख्खु खोलामा पानीको सतह बृद्धि भएको छ । यिनै खोलामा जलसतह बृद्धि हुँदा काठमाडौंको चोभार गल्छीमा पानीको बहाव निकै बढेको छ। 

जलविनायक मन्दिर नजिक पानीको सतह आइपुगेको छ । पानीको सतह बढेपछि प्रहरीले नदी किनार छेउ आवतजावतमा रोक लगाएको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button