Modern technology gives us many things.

मलेसियामा हुने यू–१९ महिला टी २० विश्वकपका लागि नेपाली टोली घोषणा।

43

मलेसिया । आईसीसी यू–१९ महिला टी२० विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

 

गत डिसेम्बरमा मलेसियामा भएको एसीसी यू१९ महिला एसिया कप खेलेको टोलीमा रहेका १५ खेलाडीलाई नै विश्वकपको टोलीमा समावेश गरिएको छ। मलेसियामा यही जनवरी १८ देखि फेब्रुअरी २ सम्म आईसीसी यू–१९ महिला टी२० विश्वकप हुनेछ।

Leave a comment