प्रवासी नेपाली मञ्च रास्ट्रिय कमिटी मलेसियाको नियमित नबौ बैठक सप्पन्न ।

मलेसिया:=प्रवासी नेपाली मञ्च मलेसिया रास्ट्रिय कमिटीको नियमित बैठक क्लालम्पुरको होटेल ग्रान्ड कन्टिनेटलमा मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सप्पन्न भएको छ । 

मञ्चका सल्लाहकार परिषदका अध्यक्ष तथा पुर्बी एसिया महादेशिय कमिटी सदस्य शेर बहादुर गुरुङ प्रमुख अतिथि र नेकपा ए माले काठमान्डौ जिल्ला कमिटी सदस्य तथा जिफन्ट माइग्रेसन मलेशियाका कोर्डिनेटर उदास श्रेष्ठ विशेष अतिथि रहनु भएको थियोे । 

रास्ट्रिय कमिटी अनि सम्पूर्ण राज्य कमिटीको पदाधिकारी तथा सदस्यहरु हेरफेर गर्ने गरि कमिटीहरु लाई चलायमान गराउन अनि सदस्य बढाउन तीब्र रुपले लाग्न अध्यक्ष कुमालले निर्देशन दिनु भयो र विशेष अतिथि श्रेष्ठले । 

प्रवासी नेपाली मञ्च मलेसिया र जिफन्ट    माइग्रेसन मलेसिया सहकार्य गरेरा अगाडी बढने प्रतीबद्वता दिनु भयो! र मञ्चका सचिब खडकाले उपस्थित सबैलाई स्वागत अनि धन्यवाद दिदै बैठक संचालन गर्नुभएको थियोे। 

भर्चुअल माध्यमा बाट नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रवासी नेपाली मञ्च  पुर्बी एशिया महादेश तथा ओसियाना महादेशका इन्चार्ज डा सुर्य पाठकले बैठकको सफलताको शुभकामना दिनु भएको थियोे  सचिब खडकाले बताउनु भयो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *