मोरङ :=नेपाली काग्रेसका क्षेत्रीय सदस्य सुरज लिबाङलाई अहिले भ्याई नभ्याई छ सामाजिक ब्याक्तित्वको हैसियत बनाइसकेका लिबाङ अहिले गाँउ गाँउमा बिजुलीका पोल गाडन ब्यास्त छ्न ।
पथरीशनिश्चरे ३ का बिजुलीका पोल नपुगेका क्षेत्रको पहिचान गर्दै बिजुलीका पोल गाडन र तार तान्न बिजुली प्राबिधिक लिएर ति ठाउमा पुग्ने गरेका छ्न केहि महिना अघि समस्याका चाङ लिएर मन्त्रालय पुगेका उनी अहिले वडाका समस्यालाई कम गर्दै लगेका छ्न ।
उनकै पहलमा अहिले सिरिजंगा चौक, थेगिम टोल,शेर्मा टोल,थुम्के टोल, हरियाली चौक लगायतका क्षेत्रमा बिजुलीका पोल र तार लिबाङकै पहलमा आएको छ ।
लिबाङलाई भाबि जनप्रतिनिधिका रुपमा समेत हेरिन थालेको छ युवा मिलेर बिकाशको पहल थाल्नु पर्ने लिबाङ बताउछ्न जनप्रतिनिधीको काम प्रति सन्तुष्ट नहुदा पनि लिबाङको कामको चर्चा भने राम्रो संग हुदै आएको छ ।
पथरीशनिश्चरेका जनप्रतिनिधी अरु काममा अलमलिदा समस्या त छ दै छ सुरजको कामले भने वहिवाहि पाएको छ ।