मधेसराजनीतिसमाचारसमाज

वीरगंज महानगरपालिका न्यायिक समितीको आयोजना अभिमुखिकरण तालिम भब्यसाथ सम्पन्न ।

पर्सा :=वीरगंज महानगरपालिका न्यायिक समिती को आयोजना अभिमुखिकरण तालिम को आयोजना गरेको छ।

बिरगंज महानगर अन्तर्गत रहेको पुरुष,महिला तथा बालबालिका हरु लाई अभिमुखिकरण को तालिम दिइएको थियो। उक्त अभिमुखिकरण तालिम मा बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलम को प्रमुख अतिथित्वमा भएको ।

अभिमुखिकरण तालिममा न्यायिक समितिबाट प्रदान गरिने सेवा सुबिधा तथा न्यायिक समितिमा कुन कुन विषयमा उजुरी दिन सकिन्छ त्यसको बारेमा जानकारी गराउनु भएको थियो भने अहिले सम्म न्यायिक समिती मा कुन कुन मुद्दा बढी परेको र कुन कुन मुद्दा फर्चोट भैसकेको छ त्यसको बारेमा प्रष्ट पार्नु भएको थियो।

आफ्नो कार्यकाल को दुई वर्ष मा थुप्रो एस्तो मुद्दाहरु मिलाएर मिलापत्र गरि पठाइ सकेको छु। उजुरी परेपछि तुरुन्त दुबै पक्षलाई बोलाई समस्या समाधान गरेको छु भन्नू भएको भएको थियो सो तालिमको प्रशिक्षण न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धन बहादुर थापा ले दिनु भएको थियो ।सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिनु भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button