२१चैत बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका डुमरवानामा तेस्रो गोल्डकप प्रतियोगिता सुरु भएको छ ।
उक्त प्रतियोगिताको आयोजक जनमुखी यूवा क्लव द्वारा सुरु भएको छ । र कार्यक्रमको प्रमुख अतिथि जनमत पार्टीका बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलले गर्नुभएको थिए।
त्यस्तै बिशिष्ट अतिथि जनमत पार्टी का मधेश प्रदेश सदस्य सन्तोष पटेल र त्यहा का वडा अध्यक्ष, बुद्धिजिबी, शुरक्षाकर्मी, पत्रकार, युवा खेलाडीहरुको समेत उपस्तिती थिए ।
कार्यक्रमको उदघाटन जिल्ला ईन्चार्ज शिवनाथ पटेलले गर्नुभएको थियो र कार्यक्रमको उदघाटन गर्दै ईन्चार्ज पटेलले खेलाडीहरुको हौसला बढाउनको लागि म र मेरो पार्टी सधै अगाडी बढने छ प्रतिबद गर्नुभएको थियो ।