मधेसराजनीतिसमाचारसमाज

प्रवासी नेपाली मन्च (मलेसिया) का उप सचिव “कार्की “बने सर्लाही जिल्ला सदस्य |

सर्लाही :=नेकपा एमाले सर्लाहीको ९औ जिल्ला अधिवेशन बैशाख ३०-३१ तय गरि समपन्न गरिएको छ
उदघाट्न सत्रको कार्यक्रमलाई एमाले केन्द्रीय उपाध्यक्ष बिष्णु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। 

भने बन्दसत्र को उदघाटन पार्टि केन्द्रीय सचिब तथा मधेस प्रदेश इन्चार्ज योगेस भट्टराइले गर्नु भएको थियो अधिवेशनमा पार्टी केन्द्रीय सदस्य मधेश प्रदेश का प्राय सबै पोलिटब्युरो सदस्यीय ,सर्लाही सहित छिमेकि जिल्ला बाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय सद्स्यहरु, मधेस प्रदेशको पधादिकारि सहित सर्लाहि बाट प्रतिनिधित्व गर्ने मदेश प्रदेश सद्स्यहरू साथै पुर्ब पधादिकारि एवम नेताहरुको उपस्थिति मा सम्पन्न गएको छ। 

अधिवेशनले ,राजनारायण शाह अध्यक्ष ,बिदुर प्याकुरेल उपाध्यक्ष ,डिल्लि अधिकारि सचिब, बलराम स्माइलि उपसचिब, बिवा नेपाल उपसचिब (महिला गरि निर्वाचक प्रक्रिया वाट पधादिकारि चयन भयका छन त्यसै अधिवेशन बाट सर्लाही बरहथवा नगरपालिका भुगोल क्षेत्रबाट ४० वर्ष मुनि। 

युवा बाट सर्बसम्मत जिल्ला कमिटि सदस्यमा सिफारिस भएर निरबिरोध जिल्ला कमिटी सदस्य निर्बाचित भएको मा रबिन कार्की लाइ हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना| कार्की एमाले निकट प्रवास सङठन प्रवासि नेपालि मन्च मलेसियाको उप सचिब पनि हुन|

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button