गलवान झडपपछि भारत–चीन सम्बन्ध ’असामान्य अवस्थामाः विदेशमन्त्री जयशंकर

60

न्यूयोर्क, एजेन्सी । गलवान घाटीमा भएको झड्पपछि भारत चीन सम्बन्ध असामान्य अवस्थामा रहेको भारतीय विदेशमन्त्रीले भनेका छन् ।
न्यूयोर्कमा परराष्ट्र सम्बन्धको परिषदमा बोल्दै, भारतका विदेशमन्त्री एस जयशंकरले भने कि भारत–चीन सम्बन्ध २०२० मा गलवान झडप पछि असामान्य अवस्थामा रहेका हुन् ।
“चीनका कार्यहरूले भारतसँगको सम्बन्ध र सम्पर्कमा बाधा पुर्याएको छ,” उनले भने, ’देशहरू बीच ’ उच्च स्तरको सैन्य तनाव’ छ ।

Leave A Reply

Your email address will not be published.