टर्की, एजेन्सी । गत फेब्रुअरी महिनामा टर्कीमा गएका शक्तिशाली भुकम्पमा परेर भग्नावेशेषहरुमा फसेका मानिसहरुको उद्धारमा खटिइका भारतीय एनडआरएफका कुकुरले एक बालिकाको ज्यान जोगाएकोमा कुकुरलाई पुरस्कृत गरिएको छ ।
फेब्रुअरीमा टर्कीमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि भग्नावशेषमा पुरिएकी ६ वर्षीया बालिकाको जीवन सुँघ्न र उद्धारकर्ताहरूलाई सहयोग गरेकोमा भारतको एनडीआरएफ टोलीको कुकुर जुलीलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।
२०२३. केटी कथित रूपमा ७० घण्टा भन्दा बढीको समय सम्म उक्त भग्नावशेषमा बालिका पुरिएकी अवस्थामा थिइन । भूकम्पले टर्कीमा ४४ हजारभन्दा बढीको ज्यान गुमाएको बताइएको छ ।
