मधेसराजनीतिसमाचारसमाज

न्यायीक समिती को मेलमिलाप कार्यक्रम सम्पन्न

बिरगंज महानगर पालिका अन्तरगत रहेको न्यायीक समिती को आयोजना मा मेलमिलाप सम्बन्धी आठ दिवसीय (४८ घण्टा) आधारभूत तालिम सम्पन्न भएको छ।
सो कार्यक्रम मा बिरगंज महानगर पालिका को विभिन्न ठाउँ हरु बाट प्रक्षार्ती हरु को सहभागिता रहेको थियो। उक्त समापन कार्यक्रम बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायिक समिति का संयोजक इम्तियाज आलम को अध्यक्षता मा कार्यक्रम आयोजना गरिएको थियो।सो कार्यक्रम मा न्यायीक समिती का सदस्य सर्जु महतो, बैजु स्वर्णकार उपस्थिति रहेको थियो। न्यायीक समिती ले गरेको कामकर्वाही को बारेमा उप प्रमुख इम्तियाज आलम ले प्रष्ट पर्नु भएको थियो। अहिले सम्म मेलमिलाप र फरचोट गरेको मुद्दा को बारेमा जानकारी गराए। हाम्रो प्रयास मुद्दा हरु लाई मेलमिलाप बाट समस्या समाधान गरि मेलमिलाप गराई पठाउन गरेका छौ भनु भयो। सो कार्यक्रम को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब दिएका छन। उक्त समापन कार्यक्रम मा सहभागी सहभागी हरु लाई उप प्रमुख आलम ले प्रमाण पत्र दिनु भएको थियो भने कार्यक्रम मा महिला तथा पुरुष हरु को उल्लेखनीय उपस्तिथि रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button