मलेसिया बिशेषसमाचारसमाज

मलेसियाको पेनाङ र जोहोर राज्यमा नेपाली राजदुतावास द्वारा आयोजित कन्सुलर सेवा सम्पन्न ।

मलेसिया:=नेपाली राजदुतावास क्वालालम्पुर मलेशियाले आयोजना गरेको २ दिने कन्सुलर सेवा आज सम्पन्न भएको छ । मिति २२ र २३ फेव्रुवरीमा २२र २३ मलेसियाको पेनाङ्ग राज्य स्थित सनशाइन स्क्वायर पेनाङ र मार्च १ र २ जोहोर राज्यको लारकिङ स्थित होटल मलेशियामा भएको थियोे । घुम्ती सिबिर बाट पेनाङ मा करिबकरिब ४५२ जना जोहोर करिब ६०० जाना सेवाग्राहि हरुले सेवा लिएको दूतावास श्रोतले जनाएको छ ।

दुतावास द्वारा आयोजना गरिएको कन्सुलर सेवा कार्यक्रम लाई पेनाङ राज्यमा जनउद्वार केन्द्र मङर संघ क्षेत्रीय समिती र जोहोर राज्यमा गैर आवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय समिति जोहोर रोल्पालि सेवा समाज र हेल्प मधेस लगाएतका संघ सस्थाहरुले सघाउ पर्याएको दूतावासले जानकारी दिएको छ । 

राजदुत नेत्र प्रसाद तिमिल्सिना समेतको उपस्थितिले कार्यक्रम लाई थप गर्भिलो बनाएको भन्दै पेनाङ मा जनउद्वार केन्द्र र जोहोर मा गैर आवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय समिति जोहोरले स्वागत तथा सम्मान गरेको थियो । 

जोहोर र पेनाङका कार्यक्रम मा माहामहिम ले कार्यक्रम व्यवस्थापन गर्न लाइ संघ सस्थाहरुले राम्रो सहयोग गरेको भन्दै प्रशंसा गर्दै आगामि दिनहरुमा सामाजिक संघ संस्था बुद्धिजिवि परोपकारी साथीहरू सवै मिलेर नेपाली श्रमिकहरुका हकहित संरक्षण र प्रबर्द्धन गर्न पर्ने र एस्तो कार्यको लागि नेपाली दुतावास मलेसिया सधै तत्पर रहेको वताउनु भयो। 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button