मनोरञ्जनमलेसिया बिशेषराष्ट्रियसमाचारसमाज

मलेसियामा सागरमाथा संगीत सम्मान म्युजिक अवार्ड तथा सांगीतिक कार्यक्रम- जुलाई २ तारिख हुदै ।

क्वालालम्पुर (मलेसिया):= अर्थ नेपाल प्रा.लीको आयोजनामा हुन गैरहेको सागरमाथा संगीत सम्मान अवार्ड तथा सांगीतिक कार्यक्रम थाईल्यान्ड , सिंगापुर र मलेसियामा हुने भएको कार्यक्रम आयोजक ले बताएका छ्न।

नयाँलाइ प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ अर्थ नेपाल प्रा. लि.ले आयोजना गरेको सागरमाथा संगीत सम्मान , ईन्टरनेशनल म्युजिक अवार्ड तथा सांगीतिक कार्यक्रम २०२४ को फाइनल कार्यक्रम यहीँ जुलाई २ तारिखको दिन भब्य साथ सफल पार्ने आयोजक ले बताएका छन ।

मलेसियाको राजधानी क्वालालम्पुर पुडु अवस्थित आई बिई एस स्टाइल्स क्वालालम्पुर फ्रेजर बिजनेस पार्क
होटलको सभाहलमा आयोजना गर्ने सांगीतिक कार्यक्रम साथै अवार्ड बितरण कार्यक्रम रहेने छ विभिन्न बिधामा अवार्ड प्रदान गरि कलाकार्मी लाई सम्मान समेत गर्ने छ।

अवार्ड कार्यक्रममा मलेसियामा बिशिस्ट ब्यक्तित्व हरू र दर्शकस्रोत को समेत उपस्थिति रहने छ साथै नेपालबाट आउनुभएको कलाकारहरुको समेत उल्लेख्ने सहभागीता रहने छ   ।   
नेपाल बाट चर्चित जस्तै कलाकार ,वरिस्ठ काठे लोक दोहोरी गायक उद्दव कार्कि ,सनम कठायत मोडल, तृस्णा घर्ति मगर , सिमा थापा, राजेश बर्देवा,सबिना आचार्य हल्का रमाईलो सिरियल,उशा सुबेदी मोडल ,दिया जिसि मोडल साथै मोडल, मुना भुर्तेलको बिजोड प्रस्तोती रहने छ।

साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरू लाई पत्रचार समेत गरिएको छ सबैको सहभागीता रहने छ आयोजक ले बताए ।

grab loction:
ibis Styles Kuala Lumpur Fraser Business Park

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button