राजनीतिसमाचार

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

काठमाडौं। अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आजै शपथ लपने भएका छन् ।

राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा  राति ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘पहिला राष्ट्रपतिज्यूले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीज्‍यलाई नियुक्त गर्नुहुन्छ।अनि नयाँ प्रधानमन्त्री ज्‍यूले मन्त्रिपरिषदको काम अगाडि बढाउनु हुन्छ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button