मधेसराजनीतिसमाचार

जरिना बेग्म समानुपातिक उमेदवार बने पछि सम्पुर्ण मुस्लिम समुदाय नै हर्षित।

कलैया,बारा
कलैया उपमहानगर पालिका वडा:-१० मटिआर्वा स्थित नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र) का वडा स्तरीय अगुवा भेला सम्पन्न गरेकोछ।
आफ्नो क्षेत्र संगै प्रदेशलाइ शिक्षा,स्वास्थ ,खेलकुद संगै महिलाका समस्यालाई समाधान गर्ने अग्रसर हुने जहिले आमसमुदाय नै निर्णायक हुने अगुवा भेलामा नेकपा (माओवादी केन्द्र ) मधेश प्रदेश कमिटी सदस्य, महाअधिवेशन प्रतिनिधि बारा क्षेत्र समानुपातिक उमेदवार तथा कार्यक्रमका प्रमुख अतिथि जरिना बेगमले आफनो मन्तव्य राखेकिछिन भने सफिक मियाले जानकारी गराए।
मधेस प्रदेसमा मुस्लिम समुदायको बाक्लो उपस्थिति रहेको प्रदेसमा देशको तेस्रो ठूलो पार्टिको मुस्लिम कलस्टरको दोस्रो नम्बरमा पर्नु नै पार्टिले सम्मान गरेको त्यो सम्मानले मुस्लिम समुदायनै हर्षित छ भने जाकिर मियाले आफनो प्रतिक्रिया दिए।
अगुवा भेला कार्यक्रममा शम्भु पान्डे,सफिक मिया,प्रसुराम ठाकुर,जाकिर मिया,राजु ठाकुर,फुलमहम्द अन्सारी,नबिरसुल अन्सारी,मनिर मिया अन्सारी, मदन साह,दुखी राम,बिनोद राम लगायतको उपस्थिति रहयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button