पुटिनले भने, “प्रधानमन्त्री मोदीको नेतृत्वमा धेरै काम भएको छ,

मास्को । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, “प्रधानमन्त्री मोदीको नेतृत्वमा धेरै काम भएको छ, उहाँ आफ्नो देशका सच्चा देशभक्त हुनु हुन्छ ।”
“मेक इन इन्डिया” को उनको विचार आर्थिक बुद्धिमानी र नैतिकता दुवै मा महत्वपूर्ण छ । भविष्य भारतको हो, यो विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको तथ्यमा गर्व गर्न सकिन्छ,” उनले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *