लगभग सबै देश सुस्त, भारत अरूको तुलनामा उज्ज्वल स्थान: IMF

95
Pachrauta

विश्वको आर्थिक अवस्था खस्किदै गइरहेको परिवेशमा भारतको आर्थिक अवस्थामा सुधारोन्मुख रहदा यो दक्षिण एशियाको लागि सुखद पक्ष रहेको आईएनएफले प्रतिवेदनमा उल्लेख रहेको छ ।
आर्थिक बृद्धिको हिसाबले सबैले सुस्ताएको बेलामा भारत अप्रभावित रहेन, बरु राम्रो गरिरहेको छ र अपेक्षाकृत उज्यालो स्थानमा रहेको आईएमएफको एसिया र प्रशान्त विभागका निर्देशक कृष्ण श्रीनिवासनले भनेका छन्। आईएमएफले आफ्नो विश्व आर्थिक आउटलुकमा भारतको 2021 मा 8.7% को तुलनामा 2022 मा 6.8% वृद्धि दर प्रक्षेपण गरेको छ।

Leave a comment