प्रदेशमधेसराजनीतिसमाचार

माओवादी केन्द्र बाराले गर्यो युवालाई सम्मान।

संतोष यादव
बारा/कलैया २२ भदौ
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाराले आउदो मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा अधिकान्स युवालाइ सम्मान गर्दै उमेदवारको रुपमा अगाडि सारेकोछ।

नेकपा माओवादि केन्द्र बाराको बैठक कलैयामा प्रदेश कमिटि र केन्द्रिय सदस्य बसेको बैठकले बाराका अधिकान्स युवालाइ सम्मान गर्दै अगाडि सार्दै उमेदवार बनाएकोछ।
बारा क्षेत्र :-३ को` क´प्रदेश सभामा मुकेश साहलाइ माओवादी केन्द्रले एक नम्बर मै नाम सिफारिस गरेको छ।साह विद्यार्थी राजनीति बाट हुमिदै २०७३ सालमा अनेरास्ववियु ( क्रान्तिकारी)को केन्द्रीय सचिव भए माओवादी केन्द्रको चार कार्यकाल जिल्ला कमिटी सदस्यको सफल कार्यकालको भुमिका निर्वाह गर्दै आएका साह २०७३ अनेरास्ववियु (क्रान्तिकारी)सचिवबाट बिदा लिदै पुर्णरुपमा पार्टिको काममा निरन्तर लाग्दै  रहदा २०७४ सालमा कलैया उपमहानगरपालिकामा माओवादी केन्द्रको उमेदवार हुँदै पार्टिलाइ सम्मान जनक ठाउमा राख्दै सश्क्त उमेदवारको रुपमा प्रस्तुत भए २०७९ को स्थानीय चुनावमा पाछ दलिय गठबन्धन हुदा कलैया काङ्ग्रेसको भागमा पर्दा साह चुनावबाट बंचित भए अब आउदो मंसिर चारमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा साहलाइ माओवादी  केन्द्रले बारा क्षेत्र :-३ को` क´ बाट पहिलो उमेदवारको रुपमा सम्मान गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button