Uncategorized

जनकपुर जेसीजका पत्रकार सम्मेलन सम्पन्न

वीरगञ्ज १८ साउन

विशुद्ध रुपमा व्यक्तित्व विकास नेतृत्व विकास को निम्ति १८ देखि ४० वर्ष सम्मको युथलाई तलिम द्वारा लिडरसिप गर्ने क्षमतावान बनाई समाजमा हस्तान्तरण गर्ने संस्था को रुपमा चिनिन्छ । यस संस्थाको स्थापना सन १९७६ मा भएको छ । वर्ष २०२२ को कार्यकालको जस्तो किचोलो कुनै कर्यकालमा देखिएको थिएन । केहि दिन पहिला जनकपुर जेसीजका अध्यक्ष राज कुमार साह पत्रकार सम्मेलन गराई कोषाध्यक्ष , निवर्तमान अध्यक्ष माथी पैसा हिनामिना गरेको महासचिव कार्य बिधान अनुसार नगरेको अरोप लगाएका थिए । त्यसको खण्डन को निम्ति आज कार्यसमिति पदाधिकारी , पुर्व अध्यक्षहरु तथा बोर्ड अफ ट्रस्टि का संयोजक संयुक्त रुपमा पत्रकार सम्मेलन गरि स्पष्ट गरेका छ्न ।

जनकपुर जेसीजको खाता शाखाको बिधान धारा ४२ अन्तगत खुलेको र त्यस खातामा नेपाल जेसीज बाट रु.१ लाख आएको र सो बिधान अनुरुप खाता बाट रु. एक लाख बोर्ड अफ ट्रस्टी जिम्मा लगाएका र वर्ष २०२१ कार्यकालमा भएको जेसीज सप्ताह को सहयोगका लागि दिइएको जनकपुर उपमहानगर पालिका मा निवेदन सोको बापत ४५ हजार उपमहानगर पालिका बाट खाता मा जम्मा भएको थियो। मुकेश हार्ड्वेयरलाई पहिलेको दिन बाकी रहेको रकमको धेरै दिन भएकोमा रु. ४० हजार मुकेश हार्डवेयर लाई दिएको छु वर्तमान कोषाध्यक्षले जानकारी गराए ।

महासचिव अजय कुमार गुप्ता आफूलाई शाखा बिधानत: मनोनित गरिएको छ म शाखाको महासचिव रहेको नाताले आफ्नो सम्पूर्ण कार्य बिधान अनुसार गरेको भए तापनी अध्यक्ष राजकुमार साह बिधान को धारा २७ को (२) २७ को (४) लगाएको र साधारण सदस्य समेत नहरेको पत्राचार गरेको । महासचिव लाई पत्राचार गर्नु भन्दा अघि अध्यक्ष माथी अविश्वास को प्रस्ताव शाखामा दर्ता भएको हुनाले बैठक माग गरि ९ जना कार्यसमितिले लिखित निवेदन समेत आएकोमा बिधान को अनुसार बोर्ड बैठक बोलाउन महासचिव को अधिकार रहेको र सो बैठक बोलाउदा अध्यक्ष अनुउपस्तिथि रहेकोमा निवर्तमान अध्यक्षको अध्यक्षतामा बैठक बसि कार्यसमिति बाट अध्यक्ष राज कुमार माथी शाखाको बिधान धारा १३ , १५ ,१५ (क) ,१९,२३,४२ आरोप लगाएका थियो सो अनुसार अध्यक्ष लाई साधारण सभा नहुन्जेल कुनै किसिम को अबैधानिक कार्य नगर्न गराउन भन्दा पनि एकलौटी हिसाब ले कार्यसमितिका पदाधिकारीलाई पत्राचार गरेको सदस्य नरहेको व्यक्तिलाई बोलाई शाखामा अबैधानिक तरिकाले साधारण सभा गर्न खोजदा पदाधिकारी तथा पुर्व अध्यक्षहरु कुन अधिकारले साधारण गर्न लागेको भन्दा राज कुमार झडपको अवस्था सिर्जना गर्न लागाए ।

बिधानको धारा १४ तथा धारा २६ बमोजीम अध्यक्षको पदभार मुक्त गर्ने कार्यसमिति तथा साधारण सदस्यहरु निबेदन आएको महासचिव अजय गुप्ताले भनेका छ्न । केही दिनमा बिशेष साधारण सभा हुने र सो सभामा नेपाल जेसीज का राष्ट्रिय उपाध्यक्ष , राष्ट्रिय का. का. उपाध्यक्ष , राष्ट्रिय अध्यक्ष जिलाई पनि सहभागी हुन निम्तो पठाउने निवर्तमान अध्यक्ष मनोज साहले जानकारी गराए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button