मधेसराजनीतिसमाचार

महागढिमाइ न. पा. वडा एकमा घरदैलो कार्यक्रम सम्पन्न

रमेश साह
बारा/ महागढिमाइ २१ बैशाख
महागढिमाइ नगर पालिका वडा एकमा घरदैलो कार्यक्रम सम्पन्न गरेकोछ।
महागढिमाइ नगर पालिका बनेको झन्डै छव बर्ष भयो तर वडाले आधारभूत सुबिधाको अनुभूति गर्न सकेको छैन वडामा एक घर एक चर्पी हर घर शुद्ध खानेपानी सुबिधाबाट अछुतो रहेको वडामा पानीको निकासको लागि ढलको सुबिधा छैन यहि वडा अहिले पनि हिलोमैय बाट मुक्त हुन सकेको छैन यसै जति पनि समस्या छन त्यो यहि कार्यलालमा सम्पन्न गर्ने बाचा गर्दै नेकपा माओवादी केन्द्रका उमेदवार सचिन कुशवाहा घरदैलो कार्यक्रम सम्पन्न गरेकाछन भने दुर्गा महतोले जानकारी गराए।
घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य शिवचन्द्र कुश्वाहा वडा एकको वडा अध्यक्षको उमेदवार जाकिर हुसेन, हकिमुदिन मिया,अछेलाल महतो,जयप्रकास कुश्वाहा लगायतको उपस्थिति रहेको थियो।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button