मधेसराजनीतिसमाचार

सुबिधा सम्पन्न नमुना वडा बनाउने युवा उम्मेदवार:- गुप्ता

रामानन्द यादव
बारा/ कलैया २० बैशाख
कलैया उपमहानगर पालिका वडा चार लाई सुबिधा सम्पन्न नमुना वडा बनाउने युवा उमेदवार उमेश चन्द्र गुप्ता ले प्रतिबद्धता गरेकाछन।
कलैया उपमहानगरपालिका वडा नम्बर चारलाइ भएको वडालाइ आधारभुत चौकीलाई बर्थिङ सेन्टर बनाउने ,वडामा पानी जमिनेलाई सहि व्यवस्थापन ,प्राबिधिक शिक्षामा जोड दिने,सरकारबाट अवकास प्राप्त कर्मचारी तथा समाजसेवी लाई समान गर्ने दलित बस्तिलाइ ब्यवसथित गर्ने,सार्बजनिक शौचालय बनाउने लगायतको कार्य गरि वडालाइ नमुना नेकपा एकीकृत समाजवादीका वडा उमेदवार उमेश चन्द्र गुप्ताले जानकारी गराए भने नरेन्द्र तिवारिले जनाए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button