यस शताब्दी बर्षको भाग्यका फैसला गर्ने देशमध्ये भारत पनि एक हो: युक्रेनी सांसद

96

किव:  युक्रेनका कान्छो सांसद स्भियाटोस्लाभ युराशले यस शताब्दीको भाग्यको फैसला गर्ने देशहरूमध्ये भारत पनि एक भएको बताए । रुस-युक्रेन युद्धमा भारत भरपर्दो मध्यस्थकर्ता, यसरी बचाउँदैछ डुब्न लागेको विश्वव्यापी अर्थतन्त्रलाई
“जहाँ सम्म रुसी सम्बन्धमा भारतीय अडानको सवाल छ, हामी हाम्रा राष्ट्रपतिलाई पीएम मोदीले गरेको फोन कलको लागि आभारी छौं । संकटग्रस्त अवस्थामा पनि हामीलाई भारतले गर्दै आएको मानवीय कदम प्रति आभारी छौं,“ उनले थपे । स्विटोस्लाभले थप भने, “रुसलाई भारतले सजाय दिनुपर्छ” ।भारतको अपरेशन गंगा: युद्धग्रस्त युक्रेनमा फसेका नेपाली, बंगलादेशी पाकिस्तानी र भारतीयहरूका लागि आशाको किरण मा सहयोग गर्दै आएको हो ।

Leave a comment