शिक्षा
सानेपामा नेविसंघको प्रदर्शन महाधिवेशनको माग गर्दै

असार १६,काठमाडौ ।नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ने.वि.संघ महाधिवेशन पक्षधरले महाधिवेशनको माग गर्दै प्रदर्शन गरेको छ।
सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा महाधिवेशन पक्षधरले प्रदर्शन गरेका हुन्।
महाधिवेशन कहिले भनी प्रश्न गर्दै कालो लुगा र कालो मास्क लगाएर प्रदर्शन गरेका छन्।



