दुबई,नेपाली क्रिकेटको विकास, प्रवर्द्धन र प्रवासी नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यसहित संयुक्त अरब इमिरेट्स (यूएई) मा जीसीडी नेपाली प्रिमियर लिग क्रिकेटको पहिलो संस्करण…
View More जीसीडी नेपाली प्रिमियर लिग क्रिकेट यूएई सेप्टेम्बर ५ बाट सुरु, रमेश श्रेष्ठको पहलमा पहिलो संस्करण सुरु हुँदैCategory: खेल
एन पेनाङ एफसीको शानदार जित, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपबोर्न एफसी ३–० ले पराजित
पेनाङ (मलेसिया)मलेसियाको चर्चित नेपाली फुटबल क्लब एन पेनाङ एफसी ले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अस्ट्रेलियाको नेपबोर्न एफसी माथि ३–० को प्रभावशाली जित हासिल गरेको छ।…
View More एन पेनाङ एफसीको शानदार जित, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपबोर्न एफसी ३–० ले पराजितपेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
काठमाडौँ। पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक…
View More पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाईटाइब्रेकरमा हिमालयन एफसीलाई हराउँदै एन पेनाङ एफसी विजयी, आशिष राईको उपचारका लागि RM ४,००० सहयोग।
क्वालालम्पुर (मलेसिया) । नेपाली समुदायबीच एकता, खेलकुद र सामाजिक उत्तरदायित्वलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मैत्रीपूर्ण फुटबल खेलमा एन पेनाङ एफसीले हिमालयन एफसीलाई टाइब्रेकरमा ५–४ गोल…
View More टाइब्रेकरमा हिमालयन एफसीलाई हराउँदै एन पेनाङ एफसी विजयी, आशिष राईको उपचारका लागि RM ४,००० सहयोग।अध्यक्ष कप भलिबलमा नेपाल मगर संघ मलेसिया पेनाङ उपविजेता, उत्कृष्ट प्रदर्शनले जित्यो सबैको मन
पेनाङ, मलेसिया। सगरमाथा सेवा समाज पेनाङ (S.Y.C.) द्वारा आयोजित अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङ को टोलीले उत्कृष्ट…
View More अध्यक्ष कप भलिबलमा नेपाल मगर संघ मलेसिया पेनाङ उपविजेता, उत्कृष्ट प्रदर्शनले जित्यो सबैको मनसौराहामा ११औँ क्योरुगी रेफ्री सेमिनार तथा ४औँ पुम्से रिफ्रेसर कोर्स सम्पन्न
चितवन– चितवनको सौराहामा आयोजित ११औँ क्योरुगी तेक्वान्दो रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्स तथा ४औँ पुम्से सेमिनार तथा रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ। चितवन जिल्ला…
View More सौराहामा ११औँ क्योरुगी रेफ्री सेमिनार तथा ४औँ पुम्से रिफ्रेसर कोर्स सम्पन्नमोना मलेसियाद्वारा तेस्रो भलिबल कप २०२६: तयारी तीव्र, सहभागितामा उत्साह
शाह आलम, मलेसिया — म्याग्दी प्रवासी नेपाली संघ (मोना) मोना मलेसियाको आयोजनामा हुन गइरहेको तेस्रो मोना मलेसिया भलिबल कप २०२६ को तयारी तीव्र पारिएको छ।…
View More मोना मलेसियाद्वारा तेस्रो भलिबल कप २०२६: तयारी तीव्र, सहभागितामा उत्साहजोहोरबारुमा सेप्टेम्बर १४ र १५ मा खुल्ला पुरुष भलिबल प्रतियोगिता
जोहोरबारु, मलेसिया। ओखलढुंगा युवा क्लबको आयोजनामा आगामी सेप्टेम्बर १४ र १५ मा दुई दिने खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। “मनोरञ्जन, मित्रता र स्वास्थ्यका…
View More जोहोरबारुमा सेप्टेम्बर १४ र १५ मा खुल्ला पुरुष भलिबल प्रतियोगितानेपाली दूतावास मलेसियाद्वारा तेक्वान्दो टोली सम्मानित।
क्वालालम्पुर — नेपाली राजदूतावास, मलेसियाले आठौँ जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता मा सहभागी नेपाली टोलीलाई सोमबार सम्मान गरेको छ। राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले उत्कृष्ट…
View More नेपाली दूतावास मलेसियाद्वारा तेक्वान्दो टोली सम्मानित।मलेसिया ओपन तेक्वान्दोमा नेपालीको सुनौलो प्रभुत्व: तीन स्वर्ण, एक रजत।
मलेसियाको क्वालालम्पुरमा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण र एक रजत पदक जितेको छ। पुरुष ४० केजीमुनि…
View More मलेसिया ओपन तेक्वान्दोमा नेपालीको सुनौलो प्रभुत्व: तीन स्वर्ण, एक रजत।
