Admin
-
समाचार
तस्करीको चिनीबारे सूचना दिएको आरोपमा एमाले नेता कुटिए, तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्
रौतहटको सदरमुकाम गौरमा भन्सार छली गरी ल्याइएको चिनी बरामद भएको विषयमा सशस्त्र प्रहरीलाई सूचना दिएको आरोपमा एक जना एमालेनिकट नेतामाथि…
Read More » -
समाचार
पर्सा प्रहरी र वीरगञ्ज हेल्थ केयरबीच सम्झौता, थुनुवा र प्रहरीको नि:शुल्क स्वास्थ्य परीक्षण हुने
जिल्ला प्रहरी कार्यालय पर्साले हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण तथा उपचार सेवालाई व्यवस्थित बनाउन वीरगञ्ज हेल्थ केयर…
Read More » -
समाचार
मधेशका अर्थमन्त्री भट्टराई भन्छन्- वित्तीय संघीयता बलियो नभएसम्म संघीयता प्रभावकारी हुँदैन :
मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच वित्तीय अधिकार, स्रोत र जिम्मेवारीको स्पष्ट बाँडफाँटसँगै…
Read More » -
समाचार
१२ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको कारोबार
काठमाडौं, १ असोज । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार २१ अंकले घटेको…
Read More » -
समाचार
गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्
काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५औँ महाधिवेशन उद्घाटन गरिदिन आग्रह गरेका छन्।…
Read More » -
समाचार
सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो
काठमाडौं, १ असोज । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा…
Read More » -
समाचार
फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार
नीम करौली बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ पछिल्लो समय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरिरहेको छ । करिब २…
Read More » -
समाचार
शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मध्यमार्गी धारमै रहने, संस्थपन र इतर समूहको १५औं महाधिवेशनमा सहभागी नहुने घोषणा…
Read More » -
समाचार
कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने
काठमाडौं, १ असोज । पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएसँगै खाना पकाउने एलपी ग्यास पुरानै मूल्यमा…
Read More » -
समाचार
अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने
काठमाडौं, १ असोज । अस्ट्रेलिया सरकारले बसाइसराइ (इमिग्रेसन) नियन्त्रण गर्न अन्तर्राष्ट्रिय विद्यार्थी, ‘भिसा हपर’ र ब्याकप्याकर्सलाई लक्षित गर्दै नयाँ र…
Read More »