नेपालगन्ज – बाकेको नेपालगन्ज दुर्गा प्रसाईले शुरु गरेको अभियानको समर्थनमा नारा जुलुस गरिएको छ । राजा सहित हिन्दु रास्ट्र नेपालको समर्थनमा नेपालगन्जको त्रिभुवन चोकमा प्रदर्शन भएको हो । नेपाललाई हिन्दु रास्ट्रको घोषणाको माङ मेडिकल ब्यवसायी दुर्गा प्रसाईं शुरु गरेको आन्दोलन अलग अलग स्थान बाट समर्थन हुँदै आएको छ । तस्बिर / शातिस चन्द्र मिश्र
