भारत – अमेरिकी सेनाले अलास्कामा संयुक्त रणनीतिक अभ्यास गर्दै

89

वासिंगटन, एजेन्सी । भारतीय सेना र अमेरिकी सेनाले अलास्कामा संयुक्त रुपमा रणनीतिक अभ्यास सुरु गरेका छन् ।
भारतीय सेना र अमेरिकी सेनाले अलास्कामा जारी १९ औं संस्करणको रणनीतिक अभ्यास युद्ध अभ्यास’ सुरु गरेका हुन् ।
उक्त संयुक्त रणनीतिक अभ्यासको एक भागको रूपमा संयुक्त रणनीतिक अभ्यासको रुपमा रहेको बताइएको छ । भारतीय सेनाको टोलीमा ३५० जना रहेका छन् र यो अभ्यास अक्टोबर ८ सम्म सञ्चालन हुनेछ । अभ्यासमा लडाई इन्जिनियरिङ, अवरोध क्लियरेन्स लगायत अन्य धेरै लडाईको क्षेत्रमा प्रयोग गरिने आधुनिक सीपहरू समावेश रहे

Leave a comment