भारतलाई विश्वव्यापी उत्पादनको केन्द्र बनाउने दृढ संकल्पः जयशंकर

72

नयाँ दिल्ली, एएनआई । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतलाई विश्वव्यापी रुपमा उत्पादनको केन्द्र बनाउन दृढ संकल्पित रहेको बताए ।
भारत–रूस व्यापार संवादमा, विदेश मन्त्री एस जयशंकरले व्यापार बास्केट विस्तार गर्न दुवै पक्षका व्यवसायहरूलाई उत्प्रेरित गर्न आवश्यक छ उनले भनेको हो ।
’मेक इन इन्डिया’ लाई हाइलाइट गर्दै जयशंकरले भने कि सरकार भारतलाई एक प्रमुख वैश्विक उत्पादन केन्द्र बनाउन कटिबद्ध छ । “यो हाम्रो रणनीति हो, आफैलाई एक प्रमुख निर्माताको रूपमा, ठूलो व्यापारीको रूपमा स्थापित गर्ने,“ उनले थपे ।

Leave a comment