समाचार

वीरगञ्ज महानगरपालिका वडा नं ३० मा सिलाई कटाई तालिम सम्पन्न

वीरगञ्ज, १७ फागुन

बिरगंज महानगरपालिका वार्ड न ३० को सहयोगमा र डेभलप्मेन्ट समाज पर्साको आयोजनामा२०७९/०८/१३ गते देखि संचालन भएको ३ महिने सिलाइ कटाई तालिम आज एक कार्यक्रमका बिच सम् सम्मापन भयेको छ सो सम्मानप डेभलप्मेन्ट समाज पर्सा को अध्यक्ष राहुल कुमार साह ज्यु को अध्यक्षतामा र बिरगंज महानगरपालिका वार्ड न ३० लालपर्सा का वार्ड मनोज कुमार यादव ज्यु को प्रमुख अतिथय्वता मा सम्मापन भयेको हो ।

अध्यक्ष यादवले चुनावमा वाचा गरेको काम लाई प्राथमिकता दिएको छ। आगामी दिनमा पनि फुले वाचा गरेको काम लाई प्राथमिकता का साथ निरन्तरता दिने वडा अध्यक्ष यादवले बताए। सो कार्यक्रम का विशिष्ट अतिथी लालपर्सा स्वस्थ्य चौकी का प्रमुख मेवालाल ठाकुर र विशिष्ट अतिथी बि. म.न.पा ३० का वार्ड सचिव बिनोद प्र यादव , वार्ड सदस्य अतिथी पन्नालाल महतो ,वार्ड सद्स्य जङ्गबहादुर यादव , महिला वार्ड सदस्य धना देवी , महिला वार्ड सदस्य साहेबा खातुन र प्रशिक्षक सबिना खातुन ,स-प्रशिक्षक पुजा साह र सिलाइ सिक्ने महिलाहरु को उपस्थित रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button