प्रदेशमधेसराजनीतिसमाचार

टाङ्गायाबस्तिको समस्या पहिलो प्राथमिकतामा :- उम्मेदवार साह

बारा,जितपुर सिमरा
बामलोकतान्त्रिक गठबन्धन बारा क्षेत्र ३(क)मा भ्याइनभ्याई घरदैलो कार्यक्रम गर्दै।
बामलोकतान्त्रिक गठबन्धन कलैया उपमहानगरपालिका वडा;-१६ मझौलिया र जितपुर सिमरा वडा:-१६ टाङ्गायाबस्तिमा घरदैलो गरेकोछ।
टाङ्गायाबस्तिमा आज जुन भ्रमको खेती हुदैछ आज यो बति बलेकोछ त्यो पनि गठबन्धन मै थियो जो आज राजतन्त्र र संघीयता बिरोधिलाई सघाउदैछ त्यसलाइ पहिचान गर्न जरुरिछ।आज टाङ्गाबस्तिको समस्या भनेको मेरो पहिलो प्राथमिकतामा रहने खाने पानीको ट्यांकी हाल्ने देखि ढल हाल्ने,नेटको समस्य जो टावर हाल्ने यथावत समस्य मेरो पहिलो हुने भने कार्यक्रमका बिशिस्ट अतिथी तथा बारा क्षेत्र:-३ (क)मधेस प्रदेश सदस्य उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य राखे भने रिता रिजालले जानकारी गराइन।
कार्यक्रमको प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा रामानन्द यादव,बैधनाथ साह कलवार,बिक्रम साह,रमेश प्रसाद यादव,सुरेश पटेल,आदिल अंसारी,राजेश्वर कुश्वाह,अजित कर्ण,राजकुमार गिरि,ब्रहदेव कुश्वाहा,महेश गुप्ता,संदिप गुप्ता,अर्जुन साह,तिलक जिम्बा,लिलाराणा मगर,उदब सुनार,नवराज सन्जेल,सुमन थोकार,अनिश फुलामी मगर,सोममाया फुलामी मगर लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको थियो।

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button