प्रदेशमधेसराजनीतिसमाचार

किसानको समस्या मेरो पहिलो प्राथमिकता :-प्रदेश उम्मेदवार साह

बारा,जितपुर सिमरा
बामलोकतान्त्रिक गठबन्धनले घरदैलो र कोणसभा सम्पन्न गरेकोछ।
बामलोकतान्त्रिक गठबन्धनले जितपुर सिमराको वडा:-१४को जोलाइमाइ टोल,राजघट्टा,मौलापुर टोलमा घरदैलो तथा कलैया उपमहानगरपालिकाको वडा:-१५ बकुलहरमा संध्या कालिन कोणसभा गरेकोछ। 

क्षेत्रलाइ अहिले सम्म एउटा नेता पाएको अवश्था छैन जो आज पाएको भए राज कलैया बकुलहर जुन १० बर्ष पहिले थियो आज त्यही अवस्थामा छ आज किसानको समस्यामा बोल्ने सम्म कोहि छैन पहिलो प्राथमिकता मेरो किसानको जो समस्या छ त्यो नै हुनेछ त्यसलाइ जति हुन्छ त्यसलाइ समाधान गर्नेछु भने बकुलहर कोणसभामा बारा ३ (क) मधेस प्रदेस सभा सदस्यको उम्मेदवार मुकेश साहले आफ्नो मन्तव्य बिनोद तुलाधरले जानकारी गराए।
कार्यक्रमको प्रमुख अतिथी तथा प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा मनोज भट्ट,अर्जुन ढकाल,आदिल अंसारी,अकलु सहनी,सुनिल कुश्वाहा,अबुलेश अंसारी,संदिप यादव,राजेश्वर कुश्वाह,रेयाजुल इस्लाम,राजकुमार गिरि,ब्रहदेव कुश्वाहा,महेश गुप्ता,संदिप गुप्ता,लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको संध्या कालिन कोणसभा  कार्यक्रमको अध्यक्षता मंजुर अंसारिले गरेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button