
बारा,कलैया
बारा जिल्ला क्षेत्र:-३ को “क”मा बामलोकतान्त्रिक गठबन्धन आफ्नो चुनावी चहलपहल बढाउदै कलैया उपमहानगरपालिका वडा:-२१ भोडहा बजार,वडा:-२२मदिलवा,धोधामा घरदैलो सम्पन्न गरेकोछ।
अहिले प्राय चुनावमा भोट मागन आउदा भन्छ कि म बिकास गर्छु एक बर्षमा लगभग दुई करोड आउँछ त्यो संग बिकास हुदैन जसको सोच हुन्छ त्यो नै क्षेत्र नै बिकास गर्छ जसको भिजन हुन्छ त्यो नै बिकास गर्न सकिन्छ अहिलेको प्राय उम्मेदवारलाई भोलिको क्षेत्र बिकासको खाका नै छैन जो संग डिपिआर,गर्न सकिन्छ त्यो नै गर्ने हो बिकास बारा क्षेत्र :-३ (क) मधेस प्रदेश सभा सदस्य उम्मेदवार मुकेश साह आफ्नो मन्तव्य राखेको भने संदिप गुप्ताले जानकारी गराए।
बाम गठबन्धन प्रतिनिधि सभा सदस्य साझा उम्मेदवार लालबाबु सिंह भुमिहार भएको कोणसभा कार्यक्रममा रामानन्द प्रसाद यादव,पिंकिब यादव,आबिद हुसैंन,संदिप यादव,राजेश्वर कुश्वाह,रेयाजुल इस्लाम,राजकुमार गिरि,ब्रहदेव कुश्वाहा,लालु मंसुर,संदिप गुप्ता लगायतको अगुवा कार्यकर्ता उपस्थिति रहेको थियो।



