राजनीतिसमाचार

देवताल गा. पा. का करार को कर्मचारीहरुलाइ २४ घण्टा भित्र साबिक बमोजिम खटाउन वाडा अध्यक्षहरुले बुझाए ज्ञापनपत्र

०९ श्रावण बारा । बाराको देवताल गाउँपालिकामा आज करार को कर्मचारीहरुलाइ २४घण्टा भित्र साबिक बमोजिम खटाउन र म्याद नवीकरण गर्न को लागि वार्ड न १ देखि वार्ड न ७ सम्म का वाडा अध्यक्षहरु ले प्रमुख प्रशासकिय अधिकित वकिल पाल लाई ज्ञापनपत्र बुझाएको छ।

देवताल गाउँपालिकाको स्थानीय तह सदस्य निर्वाचन २०७९ तथा कार्यपालिका सदस्य निर्वाचन प्रक्रिया समेत समपन भइ कार्यपालिका ले पुर्नता पाई सकेको सर्वबितिदय छ।
तसर्थ स्थानीय सरकार सन्चालन ऎन २०७४ तथा नेपाल को सबिधान २०७२ को धारा(२१८) ले गरेको कार्यपालिका संचालन सबन्धी सबैधानिक तथा कानुनी ब्यवस्था बिपरित गइ प्रमुख प्रशाकिय अधिकितले काम गरि रहेको र कुनै वार्ड अध्यक्ष हरु को अधिकारिक निर्णय बिना एकलौटी मनोमानी गरेको हुना ले ज्ञापनपत्र बुझाएको हो ।
वाडा अध्यक्ष हरु ले छ्व वाटा माग राखी ज्ञापनपत्र बुझाएको हो।

१.तीन दिन भित्र कार्यपालिका बैठक बोलाउनु हुन।
२. देवताल गाउँ पालिका को करार का कर्मचारी हरु लाई २४ घण्टा भित्र काम मा खाटाउन

.अधुरो गाउँ सभालाइ पुर्णता दिने ब्यवस्था मिलाउन ।

४.देवताल गाउँपालिकामा सघिय तथा प्रदेशिक बजेट सिलिङ प्रत्येक वार्डमा अबिलमब पठाउन

५.वार्डमा योजना संचालन भै वाडा कार्यलय बिना सिफारिस मा भुक्तान गरिएको रक्म तुरुन्त फिर्ता गराउन ।

६.वार्ड अध्यक्ष को बिना सहमति मा बिभिन वाड मा खटाएका कर्मचारी तुरुन्त फिर्ता बोलाउन माग गरेका छ्न ।
उक्त ज्ञापनपत्र बुझाउन वाडा न १ वाडा अध्यक्ष अरुण कुमार सिंह वाडा न २ का वाडा अध्यक्ष मनुरुदिन मिया ठकुराइ वाडा न ३ का वाडा अध्यक्ष रामकिशोर कुशवाहा वाडा न ४ का वाडा अध्यक्ष ललन कुमार यादव वाडा न ५ का वाडा अध्यक्ष सुरेश साह वाडा न ६ का वाडा अध्यक्ष सन्जय पटेल वाडा न ७ का वाडा अध्यक्ष सतेन्द्र यादव को विशेष उपस्तिथि मा ज्ञापनपत्र बुझाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button