मधेसराजनीतिसमाचार

नेकपा एकीकृत सामाजवादी अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न ।

रमेश साह
बारा/ कलैया २५ चैत 
नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत सामाजवादी) बाराले जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरेकोछ।
नेकपा ( एस) खुलेको छव महिना भयो तर यसको कार्यले गर्दा अरु बिरोधिमा यो १६ बर्षे पार्टिको रुपमा परिचय दिदैछ,भावना बिचार,न्यायको लागि कोहि पुरानो नया हुदैन यो सब बोकेको पार्टी नै एकीकृत सामाजवादी नै हो,गरिबी, अभाव,बेरोजगारी ,अत्याचार ,शोषण ,उत्पीडन ,भेदभाव हाम्रो दुश्मन हो भने सम्मान्ता,न्याय ,समृद्धि हाम्रो मित्र हो हामी कुनै ब्यक्ती बिशेशलाई शत्रु ठान्दैनौ दक्षिणी प्रबिधि बिकासका बाध्क हुन प्रतिगामी बिचार प्रगतिका बाध्क हुन हामी संविधान,संघीयतालाई जोगाउन चाहन्छौ,संविधानको रक्षा गर्न चाहन्छौ परिवर्तनको दिशामा अगाडि बढ्न चाहन्छौ भने पुर्ब प्रधानमन्त्री ,नेकपा (एस) केन्द्रिय अध्यक्ष तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी माधव कुमार नेपालले आफनो मन्तव्य राखेका थिए।

प्रशिक्षण कार्यक्रम के. स. तथा बारा जिल्ला अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सचिव तथा बिशिस्ट अतिथी नागेन्द्र चौधरी ,अतिथी पोलुट व्युरो सदस्य तथा मधेस प्रदेस उपाध्यक्ष रामचन्द्र साह तेलि,पोलिट ब्युरो सदस्य रामकुमार भट्टराई ,पोलिट ब्युरो सदस्य तथा बारा जिल्ला इन्चार्ज दिनेश राई,चिरञ्जीवी आचार्य ,केन्द्रिय सदस्य तथा पर्सा अध्यक्ष बालगोपाल थापा के. स. तथा बारा जिल्ला सहइन्चार्ज छबिलाल उप्रेती ,श्रीप्रसाद पासवान ,बिभा कार्की,हिमाल खरेल,के. स. चमेना भट्टराई ,के. सल्लाहकार छठु यादव,बिक्रम राम ,सकल राम,तेजप्रताप प्रसाद चौधरी ,के. निर्वाचन आयोग सीता गुरुङ ,बतहु यादव,सुरेन्द्र यादव,के. परिसद सदस्य मालती कुश्वाहा,प्रदेश कमिटी सदस्य इश्वर ढकाल,कौशल किशोर सिंह, कृष्ण खनाल ,गौरी ढकाल ,जमुना भट्टराई ,जितेन्द्र तिवारी,दशरथ राम,धुर्ब साह,बिधा थापा,मानध्वज लामा,राम दिनेश यादव,सरस्वती यादव,सरिता सुब्बा ,सुरेश मोदक,शेषनाथ कुश्वाहा,जिल्ला कमिटी लगायतका उपस्थिति रहयो भने जिल्ला उपाध्यक्ष बिजेन्द्र चौधरीले स्वागत मन्तव्य गरेको कार्यक्रमलाई जिल्ला सचिव बिक्रम ठाकुरले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button