मधेसराजनीतिसमाचार

जालझेलको राजनीति गर्नेलाई भोट न दिन आम नागरिकमा आग्रह:- मेयर प्रत्यासी कुश्वाहा

रमेश साह
बारा/ महागढिमाइ २० बैशाख
महागढिमाइ नगर पालिका विभिन्न वडामा चुवानी चहलपहलमा विभिन्न पार्टी परित्याग गरेकालाई पार्टी प्रवेश गरेकाछन।
महागढिमाइ नगर पालिका वडा:-६ मा विभिन्न पार्टी परित्याग गरि सहनी समाज लागयतको दर्जनौं पार्टी प्रवेश गरेकाछन पार्टी प्रबेश तथा चुनावी सभामा बोल्दै महागढिमाइ नगर पालिका अहिले सम्म जालझेलको राजनीति गर्दै आएका पुरानो पार्टीको अब राजनीति चल्दैन नेकपा माओवादी केन्द्र मेयर प्रत्यासी सचिन कुश्वाहा आफनो मन्तव्य राखे भने जयप्रकाश कुश्वाहाले जानकारी गराए।
कार्यक्रममा प्रदेश कमिटी सदस्य शिवचन्द्र कुश्वाहा एक देखि ११ वडाका उमेदवार लगायतको कार्यकर्ता उपस्थिति रहेको थियो।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button