मधेसराजनीतिसमाचार

जसपाले मेयर पदको उमेदवार छान्यो।

रमेश साह
बारा/ कलैया ०३ बैशाख
मधेस प्रदेस बारा जिल्लाको कलैया उपमहानगरपालिकाका लागि जनता समाजवादी पार्टी नेपालको नगर कार्य समितीको बैठकले मेयर तथा उपमेयर पदको उमेदवार छानेको छ।
जसपा कलैया उपमहानगरपालिकाको लागि मेयरको लागि तिन जना प्रमोद प्रसाद गुप्ता,धर्मेन्द्र यादव र कृष्ण दास छनेको छ भने उपमेयरको लागि चार लक्ष्मी देबि पटेल,उमराउती देबि यादव,प्रकाश चौगाइ र शंकर यादव उमेदवार छानेको छ उम्मेद्बारी चयन जसपा कलैया नगर अध्यक्ष शिवनाथ पटेलको अध्यक्षतामा भएको कार्यक्रममा बिशेश उपस्थिति के. स. प्रमोद प्रसाद गुप्ता,प्रकाश चौगाइ,उमराउती देवि यादव,पारस साह मधेस प्रदेस अध्यक्ष रामबाबु यादव प्रदेस उपाध्यक्ष सुशील यादव,मदेस सदस्य धर्मेन्द्र साह रहेको कार्यक्रमलाइ नगरका कमिटि सचिव राकेश गुप्ताले संचालन गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button