समाचार

तिहार गजल-सप्तरंगी टीका सजाई लाउनुपर्छ बहिनी

तेजन खड्का

गजल
सप्तरंगी टीका सजाई लाउनुपर्छ बहिनी
यस्पाली नि भन्छौ होला दाई, आउनुपर्छ बहिनी

तिहारको झिलिमिली देउसी भैलो नाँच्दै
स्वरमा स्वर मिलाई गीत गाउँनुपर्छ बहिनी

विवशता छ, तिहारपछि  फर्किहाल्नुपर्छ
चट्ट सानो, घर छानो छाउनुपर्छ बहिनी

घर छोडी परदेश जाने कस्लाई रहर होला ?
बल्ल तल्ल मिलाई छुट्टी पाउनुपर्छ बहिनी

स्वरमा स्वर मिलाई गीत गाउँनुपर्छ बहिनी

सप्तरंगी टीका सजाई लाउनुपर्छ बहिनी
यस्पालि नि भन्छौ होला दाइ, आउनुपर्छ बहिनी

सप्तरंगी टीका सजाई लाउनुपर्छ बहिनी
यसपालि नि भन्छौ होला दाइ, आउनुपर्छ बहिनी

हालः काठमाडौं

https://fileswarehouse.com/newskarkhana/videos/1793695385263_tejan-khadka-2-.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20261103%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20261103T105127Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=545013&X-Amz-Signature=16495596a8be667a5f670b56524d3fcc832bfe65202a9b3890e84250ec6704da

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button