समाचार
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसंग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री स्वर्णिम वाग्लेले भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको साे भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।



