अन्तराष्ट्रियपत्र-पत्रिकासमाचारसमाज

नेपाली दूतावासले सार्वजनिक गर्यो उत्तराखण्डमा वेपत्ता २६ नेपालीको नामावली

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले उत्तराखण्डको उत्तरकाशी जिल्लामा हराइरहेका २६ नेपालीहरूको नामावली सार्वजिनक गरेको छ । दूतावासका अनुसार उत्तराकाशीको धरालीमा २१ र पौडीगढवालमा ५ जनागरी २६ जना नेपाली वेपत्ता भएका हुन् ।

दुतावासले गत साउन २० र २१ गते आएको बाढीमा वेपत्ता भएका २६ जना नेपालीहरुको नामावली सार्वजनिक गरेको हो ।

बाढीमा वेपत्ता हुनेहरुको नामावली यसप्रकार छ ।
१.जनकबहादुर शाही
२.रवि सिंह
३.करण बहादुर
४.रोविन सिंह
५.गगन बहादुर
६. गोरखबहादुर
७. रामबहादुर शाही
८. हरिबहादुर खडका
९. प्रभाती
१०. केशव
११. निर्मला खड्का
१२. लक्ष्मण
१३. सुवास विक
१४. रमेश
१५. प्रिया
१६. दिपक मगर
१७. सुरज राना
१८. मानबहादुर
१९. नीम बहादुर
२०. रवि सिंह
२१. रामबहादुर
२२. नरेन्द्र खड्का
२३. अमृता परियार
२४. रोमन खड्का
२५.सन्ध्या खड्का
२६. बिमल बिक

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button