गैर आवासीय नेपाली सघं क्षेत्रीय समिती जोहोरबारू को बार्षिक उत्सव भाव्य साथ सम्पन्न ।
मलेसिया := हिजो २१ जुलाई -२०२४ आइतवार का दिन गैर आवासीय नेपाली सघं क्षेत्रीय समिति जोहोर मलेसिया ले एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यकाल को १ बर्ष पुरा गरेको खुसियालिमा उत्सव एवम् भेटघाट चियापान कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहर बारू कि बर्तामान अध्यक्ष बेदना श्रेष्ठ को सभापतित्व मा प्रमुख अथिति गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेसिया का प्रथम उपाध्यक्ष राकेश प्रसाद महत्तो बिशिष्ठ अथिति गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेसिया युवा उपाध्यक्ष नारायण अधिकारि बिशेष अथिति गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेसिया कि महिला संयोजक इन्दु बस्नेत गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहरबारू का पुर्ब अध्यक्ष दुई मिन गुरुङ, एवम् हरि बहादुर बस्नेत ,गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेसिया का पुर्ब कोषाध्यक्ष कृष्ण नेपाल त्यासै गरि अथिति मा सुदुर पस्चिमेलि सेवा समाज जोहोर का अध्यक्ष कृष्ण महरा जनप्रगतिशिल मन्च जोहोर का ।
सचिब किरण न्यौपाने जेबि युनाईटेड फुटवल क्लब का मान मगर लगायत दर्जनै नेपालि दाजुभाई दिदिबहिनि को उपस्थिति रहेको थियो उक्त कार्यक्रम मा बिभिन्न खेलकुद पनि समाबेस गरिएको थियो बिहान ९ बजे ब्याटमिटन प्रतियोगिता राखिएको थियो जसमा ८ टिम ले सहभागिता जनाउनु भएको थियो साथै कार्यक्रम को सभाहल मै कार्यक्रम को बिच मा कुर्सि दौड प्रतियोगिता पनि राखिएको थियो खेल मा बिजेता उपबिजेता दुबैलाई सम्मान पत्र साथै मेडल प्रदान गरिएको थियो
उपस्थित सम्पुर्ण अथितिले आ आफ्नो मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति जोहोर को कार्यप्रति प्रशंसा गर्नु भएको थियो कार्यक्रम मा यो १ बर्ष मा अतुलनीय सहयोग गरेको भन्दै सघं ले दोसल्ला ओढाई मायाको चिनो प्रदान गरि सम्मान्न ।
गरेको जसमा गैर आवासीय नेपाली सघं एसिया प्यासिफिक संयोजक ( RC, Asia pacific, NRNA ) हरि भट्टराई , गैर आवासिय नेपालि सघं क्षेत्रीय समिति जोहोर का पुर्ब अध्यक्ष एवम् MK Tee SDN BHD का सन्चालक मिम गुरुङ गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया का प्रथम उपाध्यक्ष राकेश प्रसाद महत्तो गैर आवासीय नेपाली सघं राष्ट्रीय समन्वय परिषद् मलेशिया का युवा उपाध्यक्ष एवम Laxmi Help Foundation का अध्यक्ष नारायण अधिकारी , Yeti Walk Travel Sdn BHd का सन्चालक कृस्ण के सि सम्मानित हुनु भएको थियो
त्यसै गरि सघं ले यो 1 बर्ष मा आफुलाई आर्थिक भौतिक सहयोग गर्ने अन्य सघं सस्था लाई पनि सम्मान पत्र ले सम्मानित गरेको थियो जसमा किरात राई यायोख्खा किरात याक्थुम चुम्लुङ सुदुर पस्चिमेलि सेवा समाज जोहोर प्रवासि नेपालि मन्च मलेशिया ब्यावसायि गोर्खालि रेस्टुरेन्ट परिवार हरि कुइस रेस्टुरेन्ट परिवार सुमन फेन्सि पसल पुर्ण श्रेष्ठ अनिल चौधरि कलाकार हरि लुईटेल नेपालि जनता खबर का प्रतिनिधि भिम लोहार लाई सम्मान पत्र दिदै सम्मान गरेको थियो ।
कार्यक्रम मा सघं कि कोषाध्यक्ष सन्जु चाम्लिङ राई ले स्वागत मन्तव्य राख्नु भएको थियो साथै कोषाध्यक्ष तिलक बहादुर श्रेष्ठ ले आर्थिक बिबरण प्रस्तुत गर्नु भएको थियो त्यासैगरि बरिष्ठ उपाध्यक्ष अर्जुन अनुरागि ले सघं ले गरेका कामकाज हरु प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सघं का सचिब छबि लाल गिरि ले सन्चालन गर्नु भएको थियो।