फोहोर पानी निस्कने विषयमा चीनस्थित जापानी दूतावासमा इँटा प्रहार

85

वेइजिंग, एजेन्सी । जापानले आणविक केन्द्रबाट प्रदुसित पानी प्रशान्त क्षेत्रमा छाडेको विषयलार्य लिएर चीनमा रहेका जापानी दूताबास माथि इँटा प्रहार गरिएका छन् ।
जापानले बेइजिङस्थित आफ्नो दूतावासमा इँटा हानेको र फुकुसिमा आणविक केन्द्रबाट प्रशान्त क्षेत्रमा प्रशोधित फोहोर पानी छोड्न थालेपछि चीनमा रहेका आफ्ना नागरिकहरूलाई उत्पीडनको सामना गरिरहेको बताएका हन् ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले चीनलाई आफ्ना नागरिकहरूलाई उत्पीडन गर्ने कार्य रोक्न आग्रह गरेका छन् । चीनको वाणिज्य दूतावास र जापानी विद्यालयहरूमा पनि ढुङ्गा प्रहार भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.