समाचारसमाज

पनौतीमा यसरी मनाइयो न्हूदँ नेपाल संवत् ११४६ (तस्विरहरु)

काभ्रेको पनौतीमा नेपाल सम्वत् ११४६ अर्थात लसताय् भिंतुना विविध कार्यक्रम गरी मनाइएको छ ।

यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका हुन् ।

                   

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button