समाचार

किसानहरु को सुख-दुखको सहयात्री बन्दै वडा अध्यक्ष यादव

बारा, १५ श्रावण
बाराको देवताल गाउँपालिका वार्ड नं ४ मा १६ मिटरको टावर लाईट पोखरीको डिलमा विधिवत् रुपमा समुद्घाटन । भएको छ उक्त लाइट पिप्राढी चौक भन्ने ठाउँमा लगाइएको छ त्यहाँ श्री ने. रा. मा. वि. पिप्राढी, महादेव मन्दिर, वार्ड नं ४ र ५ को वडा कार्यालय लगायत गाउँपालिका कार्यालय । देवताल प्रहरी चौकी,बरह्मबाबा, सातो मईयाको मन्दिर , दुर्गाजीको मंदिर र छठि माताको घाटलाई उज्यालो गर्नको लागी अध्यक्ष ललन कुमार यादवले ध्यानमा राखी देवताल गाउँपालिकामा ।

पहिलो चोटी टावर लाइट जडान गरिएको छ उक्त बजेट वार्ड नं ४ को बिकाश कोष बाट गरिएको छ र विकास प्रेमी नेता यादब ले केही दिन अगाडी वर्षात नभईरहेको हुनाले किसानको अवस्था धेरै नै दैनिय रहेकोले अध्यक्ष यादवले । गण्डक नहरको पानी किसानको खेत सम्म पुर्याउनको लागि नारायणी सिचाइ ब्यवस्थापन कर्यालय बिरगंजको हाकिम र ईन्जिनियर संग बिशेष छलफल गरी किसानको खेत सम्म पानी पुर्याउनु भयो ।

र बिगत देवताल गाउँपालिका वार्ड नं ४ पिप्राढीमा ०७७/०७८मा काम समपन्न भएको डिप वेल बोरिङको बिधुत जडानमा केही समस्या रहेकोले त्यो बोरिङ निरिक्षन गरि अध्यक्ष यादवले समस्याको समाधानको लागि बिधुत प्राधिकरनको प्रमुख संग बिशेस गहन छलफल गरी तीन दिनमा बोरिङ स्टार्ट गराउनु भएकोे छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button