समाचार

एमाले सुर्खेतले दिप प्रज्ववलन गर्दै

सुर्खेत, ३ असोज ।

नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटि सुर्खेतले संविधान दिवसको अवसरमा आज साँझ दिप प्रज्ववलन गर्ने भएको छ ।

‘आज साँझ ६ बजे जिल्ला पार्टी कार्यालयमा संविधान दिवसको अवसरमा ज्ञात अज्ञातसहिदहरुलाई सम्झेर दिप प्रज्ववलन कार्यक्रम तय गरिएको छ,’ एमाले अध्यक्ष कुलमणि देवकोटाले भने, ‘उक्त कार्यक्रममा जिल्लामा रहेका सबै नेताकार्यकर्ता उपस्थित हुनेछन् ।’
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button