राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न सभापति लामिछानेका लागि समय माग गरिएको छ। 

बैठकमा लामिछानेले समसामयिक विषय तथा जनजीविकाका सवालमा पार्टीका धारणा राख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *