मलेसिया बिशेषसमाचारसमाजस्वास्थ्य

ब्यबहारिसे नेपालि लाई मलेसिया बाट युवा व्यावसायि राजु तमाङ द्वारा उद्वार ।

मलेसियाको एफडब्लुजि नामक सेकुरेटी कम्पनीमा सुरक्षागार्ड को रुपमा काम गर्दै आएका गोर्खाका हरि लेपाली लाई युवा ब्यबसाही तथा समाजसेवि राजु तमाङले उद्वार गरि स्वदेश फिर्ता गराएका छ्न ।

सारारिक रुपमा अशक्त रहेका हरि नेपाली लाई रोजगारदाताले चेक आउट गरेर थाइल्यान्ड हुँदै नेपाल फिर्ता पठाउन हवाई टिकट दिइएको तर थाइल्यान्ड पुगेपछि नेपाल जाने टिकट नभएको भन्दै एयरलाइन्सले मलेसियानै फिर्ता गराइदिको पुनः रोजगारदाता कम्पनी सङ सम्पर्क गर्दा कम्पनीको तर्फबाट गर्नुपर्ने सबै गरिदिएको भन्दै बेवास्ता गरेपछि उनि ब्यबहारिसे जस्तै बन्न्न पुगेका थिए।

साथीहरू मार्फत आफू सङ टिकटको कारण एक अशक्त नेपाली ब्यबहारिसे अबस्थामा हुनुहुन्छ भनेको सुनेपछी तत्कालै ब्यक्तिगत रुपमा टिकट खरिद गरि उहाँ लाई नेपाली फिर्ता गराइदिएको समाजसेवि व्यावसायि तथा RTFC फुटबल क्लव मलेसियाका सास्थापक अध्यक्ष राजु तमाङ ले जानकारी दिनुभयो ।

मलेसियामा करिबकरिब २ दशक एता संघर्ष गर्दै एउटा खाल्को सफलता पाएका राजु तमाङ मलेसियामा भैपरिआएका हरुलाइ सहयोग पुर्याउनेहरुको अग्रपंक्तिमा हेरिन्छन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button