एनआरएनए मलेसिया एनसिसिको युवा संयोजक राजन हायुराइ को उम्मेदवारी ।

क्वालालम्पुर (मलेसिया) गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौ महाधिवेशन जुलाई २७ मा हुने तय भए २०२५–२०२७ कार्यकालको लागी एनआरएनए मलेसिया एनसिसिको युवा संयोजकमा समाजसेवी युवा राजन हायुराइले उम्मेदवारी दिने भएका छन।

एक दशक लामो समय मलेसियामा बिताएका मलेसियामा रहेका श्रमिक हरुको सुख दुख बुझेका समाजसेवि युवा राजन हायुराइ विभिन्न संघ सस्थामा रहेर नेतृत्व गरेका राइ युवा पुस्ताले नेत्रीत्व लिनुपर्ने आजको आवस्यकता देखिएको बताउदै आफुले युवा संयोजकमा उमेदवारी दिने घोषणा गरेका हुन। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *