समाचार

धान पाक्दा पहेँलपुर बन्यो वीरेन्द्रनगर, हेर्नुहोस फोटो फिचर

सुर्खेत, १३ असोज ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पछिल्लो समय धान पाक्दा पहेँलपुर देखिन थालेको छ । असारमा रोपिएका धानहरुरु किसानले काटीसकेका छन् भने साउनमा रोपिएका धानहरु अहिले पाकेर पहेँला भएका छन् । 

हेर्नुहोस तस्वीरमा  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button