समाचार

हनुमानढोकास्थित दशैंघरमा राखियो जमरा

काठमाडौं, २५ असोज । हनुमानढोकाको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ ।

घटस्थापनाको दिन आइतबार बिहान ११ बजेर ४७ मिनेटको शुभसाइतमा मंगलधुन र तोपको सलामीसहित दशैं घरमा जमरा राखिएको हो ।

आजदेखि बडादशैंको नौरथा सुरु भएको छ । जमरा राखेपछि विधिवत बडादशैं शुभारम्भ भएके मानिन्छ ।
 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button